उद्यमशीलता प्रतियोगिता सम्पन्न

स्याङ्जा,२४ भदाै- पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको आर्थिक तथा प्राविधिक सहयोग र सुर्योदय क्लबको व्यवस्थापनमा संचालित “हरित पुनरुत्थान तथा कोभिड-१९ प्रतिकार्य पहल ” कार्यक्रम अन्तर्गत उद्यमशीलता तथा नव प्रवर्तन कोषको नविन सोच प्रतियोगिता सम्पन्न भएकाे छ । नयाँ साेच भएका, ब्यवसाय प्रबर्दन गर्न सहयाेग हुने नया साेचहरू विच प्रतियोगिता गराई व्यवसाय तथा उद्यम शुरू गराउन उत्कृष्ट तथा नवीन साेनविनलाई पुरस्कृत गर्ने याेजनाका साथ याे कार्यक्रम गरिएकाे हाे ।
सहभागीहरुले शितल चिनिको खेती बाख्राको लागि स्लाइस , आर्गनिक जाम, स्प्रिलुना, आर्गनिक मल, सिलाई ,कढाइ , तथा बाख्रा पालन ड्रागन फ्रुट खेति, बायाफ्लगबिधिमा माछा पालन वजारीकरण लगायतका विषयहरूमा २० जना सहभागीहरूले प्रस्तुति गरेका थिए ।
उत्कृष्ट १० नवीन साेचहरूलाई रू ५० हजार रकम स्टार्ट अपका लागि प्रदान गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवं निर्णायक समितिका संयाेजक गणेश अर्यालले बताउनु भयाे ।
प्रस्तुतिकरण कार्यक्रमकाे भर्चुअल रूपमा अवलाेकन यूएनडिपिका गण्डकी तथा लुम्बिनी प्रदेशका प्रमुख सुदिप अर्यालले गर्नु भएकाे थियाे । पुरस्कृत उद्यमीहरूलाई अन्य परामर्श, आवश्यक कर्जा, बजारीकरणका लागि पनि सहयाेग गरिने क्लवका सचिव एक बहादुर गाेदार (रमेश) ले जानकारी दिनु भयाे ।
नगर प्रमुख तुलसीराम रेग्मीले पुतलीबजारलाई उद्यमीकाे नगर बनाउन आवश्यक सहयाेग गर्ने बताउनु भयाे ।

ताजा

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal