बेलायतकी महारानी एलिजावेथकाे निधन
काठमाडौँ,२४ भदौ– बेलायतकी ९६ वर्षिया महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । स्कटल्यान्डको बालमोरल दरबारमा उहाँको बिहीबार निधन भएको बीबीसीले जनाएको छ ।
९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या आएपछि उहाँ चिकित्सकहरुको निगरानीमा रहनुभएको थियो । पछिल्लो समय हाँको अधिकांश समय बालमोरल दरबारमा बित्ने गरेको थियाे । बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी दुईपटक नेपालकाे राजकीय भ्रमण गर्नुभएको थियो।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















