बेलायतकी महारानी एलिजावेथकाे निधन
काठमाडौँ,२४ भदौ– बेलायतकी ९६ वर्षिया महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । स्कटल्यान्डको बालमोरल दरबारमा उहाँको बिहीबार निधन भएको बीबीसीले जनाएको छ ।
९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या आएपछि उहाँ चिकित्सकहरुको निगरानीमा रहनुभएको थियो । पछिल्लो समय हाँको अधिकांश समय बालमोरल दरबारमा बित्ने गरेको थियाे । बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी दुईपटक नेपालकाे राजकीय भ्रमण गर्नुभएको थियो।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















