उद्यमशीलता प्रतियोगिता सम्पन्न
स्याङ्जा,२४ भदाै- पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको आर्थिक तथा प्राविधिक सहयोग र सुर्योदय क्लबको व्यवस्थापनमा संचालित “हरित पुनरुत्थान तथा कोभिड-१९ प्रतिकार्य पहल ” कार्यक्रम अन्तर्गत उद्यमशीलता तथा नव प्रवर्तन कोषको नविन सोच प्रतियोगिता सम्पन्न भएकाे छ । नयाँ साेच भएका, ब्यवसाय प्रबर्दन गर्न सहयाेग हुने नया साेचहरू विच प्रतियोगिता गराई व्यवसाय तथा उद्यम शुरू गराउन उत्कृष्ट तथा नवीन साेनविनलाई पुरस्कृत गर्ने याेजनाका साथ याे कार्यक्रम गरिएकाे हाे ।
सहभागीहरुले शितल चिनिको खेती बाख्राको लागि स्लाइस , आर्गनिक जाम, स्प्रिलुना, आर्गनिक मल, सिलाई ,कढाइ , तथा बाख्रा पालन ड्रागन फ्रुट खेति, बायाफ्लगबिधिमा माछा पालन वजारीकरण लगायतका विषयहरूमा २० जना सहभागीहरूले प्रस्तुति गरेका थिए ।
उत्कृष्ट १० नवीन साेचहरूलाई रू ५० हजार रकम स्टार्ट अपका लागि प्रदान गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवं निर्णायक समितिका संयाेजक गणेश अर्यालले बताउनु भयाे ।
प्रस्तुतिकरण कार्यक्रमकाे भर्चुअल रूपमा अवलाेकन यूएनडिपिका गण्डकी तथा लुम्बिनी प्रदेशका प्रमुख सुदिप अर्यालले गर्नु भएकाे थियाे । पुरस्कृत उद्यमीहरूलाई अन्य परामर्श, आवश्यक कर्जा, बजारीकरणका लागि पनि सहयाेग गरिने क्लवका सचिव एक बहादुर गाेदार (रमेश) ले जानकारी दिनु भयाे ।
नगर प्रमुख तुलसीराम रेग्मीले पुतलीबजारलाई उद्यमीकाे नगर बनाउन आवश्यक सहयाेग गर्ने बताउनु भयाे ।
ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















