आँधिखोला बहुप्राविधिक शिक्षालयमा सञ्चालित प्लम्वर तालिम सम्पन्न


वालिङ,१८ भदौ– वालिङ नगरपालिका १३ मा रहेको आँधिखोला बहुप्राविधिक शिक्षालयद्वारा सिक्स परियोजना अन्तर्गत सञ्चालित एक महिने प्लम्वर तालिम सम्पन्न भएको छ ।

सिक्स परियोजना अन्तर्गत साउन १५ गते देखि सुरुभएको तालिम शनिबार सम्पन्न भएको हो । तालिममा २० जनाको सहभागीता रहेको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्लम्बीङ संग सम्बन्धित १० हजार रुपैँया बराबरको सामग्री समेत हस्तान्तरण गरिएको थियो ।

तालिमको समापन समारोहमा बोल्दै शिक्षालयका प्रमुख ई. शरद कोइरालाले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्न आग्रह गर्नुभयो । शिक्षालयकी आई.टी प्रशिक्षक प्रोजेक्ट कोर्डिनेटर ई. आस्था गैह्रे, तालिम प्रशिक्षक गिर बहादुर गुरुङ लगायतले बोल्नुभएको थियो । कार्यक्रम शिक्षालयका प्रमुख ई. शरद कोइरालाको साभापतित्व र लेखापाल अशोक गैह्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal