श्रीमतीको हत्या गरेकाे आरोपमा पुतलीबजारका गोपाल पक्राउ

स्याङ्जा,१९ भदाै- श्रीमतीको हत्या गरेकाे आरोपमा पुतलीबजार नगरपालिका ८ बस्ने गोपाल दमैलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै श्रीमती ४२ वर्षीय मञ्जु दमैलाई मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गोपाल दमैलाई पक्राउ गरेकाे हाे ।

गाेपालले श्रीमतीलाई भदौ १४ गते टाउकोमा हानी घाइते बनाएका थिए । घाईते मञ्जुलाई उपचारको लागि स्थानीयले तत्कालै स्याङ्जा अस्पताल लगेका थिए । स्याङ्जा अस्पतालमा उपचार हुन नसकेपछी उनलाई मणिपाल शिक्षण अस्पताल पोखरा लगिएकोमा भदौ १५ गते उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

श्रीमतीको उपचारको क्रममा मृत्यु भएपछि गोपाल दमैलाई पोखराबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal