नदी उत्खननमा प्रयोग भएको १ जेसीबी सहित ४ ट्याक्टर प्रहरी नियन्त्रणमा
वालिङ,११ चैत– स्याङ्जाको बिभिन्न ठाउँमा नदिजन्य वस्तु उत्खनन् एवं नदिजन्य वस्तु ओसारपसारमा प्रयोग भएका सवारी सादनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिरुवा गाउँपालिकाको वडा नम्बर ६ चिन्नेबास स्थीत ज्याग्दी खोलाबाट जेसीबी र सोही ठाउँबाट ग १ क ४३०६ नम्बरको ट्याक्टरलाई प्रहरी चौकी बिरुवा अर्चलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि बिरुवा गाउँपालिकाको कार्यालय पठाएको छ भने आँधिखोला गाउँपालिकाको वडा नम्बर ५ आँधिखोला किनारबाट ग १ त ५७५० नम्बरको ट्याक्टर प्र ०२–०३–०० त ४५३७ नम्बरको ट्याक्टर यसैगरी वडा नम्बर ६ बाट ग १ त ६०९९ नम्बरको गरी ३ ओटा ट्याक्टरलाई प्रहरी चौकी सेतीदोभान र जिल्ला प्रहरीकार्यालय स्याङ्जाबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि आँधिखोला गाउँपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।



ताजा
प्रतिनिधिसभा सदस्यको सपथमा जे देखियो…
२०८२ चैत्र १२ गते, बिहीबार
प्रतिनिधिसभा सदस्यको सपथमा जे देखियो…
२०८२ चैत्र १२ गते, बिहीबार
जङ्गली भान्टामा टमाटरको कलमी
२०८२ चैत्र ११ गते, बुधबार
ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहण : निष्पक्षता र पारदर्शितामा जोड
२०८२ चैत्र ११ गते, बुधबार
नदी उत्खननमा प्रयोग भएको १ जेसीबी सहित ४ ट्याक्टर प्रहरी नियन्त्रणमा
२०८२ चैत्र ११ गते, बुधबार
वालिङमा शिक्षक सुरुवामा आर्थिक चलखेल, भनेर सञ्जालमा लेखेका खनाले बुझाए स्पष्टीकरण
२०८२ चैत्र १० गते, मंगलवार
अवैध नदिजन्य पदार्थ ओसार पसार गर्ने ट्याक्टर प्रहरी द्वारा नियन्त्रणमा
२०८२ चैत्र ९ गते, सोमबार
निःशुल्क स्वास्थ्य शिविरबाट ४९५ सेवाग्राही लाभान्वित
२०८२ चैत्र ९ गते, सोमबार
बदलियो मौसम पूर्वानुमानको भाष्य
२०८२ चैत्र ९ गते, सोमबार
नयाँ मन्त्रीहरूको स्वागतको पर्खाइमा सिंहदरबार
२०८२ चैत्र ९ गते, सोमबार





















