प्याब्सन स्याङ्जाको ३५औं स्थापना दिवस सम्पन्न
स्याङ्जा,२४ पुस- प्याब्सन स्याङ्जाको ३५औं स्थापना दिवस (द प्याब्सन दिवस) विभिन्न कार्यक्र गरि मनाइएको छ। अर्जुनचौपारी गाउँपालिकास्थित अर्जुनचौपारिचिल्ड्रेन एकेडेमी विद्यालयको हलमा प्याब्सन स्याङ्जाले ३५औं स्थापना मनाएकाे हाे।
कार्यक्रममा प्रमुख अतिथि प्याब्सन सल्लाहकार बुद्धि सागर त्रिपाठीले प्याब्सनले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो।
कार्यक्रममा प्याब्सन केन्द्रिय सदस्य होमकान्त गौतम प्याब्सनगण्डकी प्रदेश उपाध्यक्ष लक्ष्मी प्रसाद बराल
प्याब्सन स्याङ्जाका प्रमुख सल्लाहकार मेघराज गैह्रे लगायतले बाेल्नुभएकाे थियाे।
प्याब्सन स्याङ्जाका बरिस्ठ उपाध्यक्ष याम प्रसाद डुम्रे ‘अमृत’ काे स्वागत मन्तव्य संगै सुरुभएकाे कार्यक्रम याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदारको अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन सचिव हरि प्रसाद अर्यालले गर्नुभएको थियो भने कार्यक्रमको समापन प्याब्सन स्याङ्जाका उपाध्यक्ष तेजन रानाले गर्नुभएको थियो।
कार्यक्रममा शिक्षा क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















