वर्षाका कारण स्याङ्जामा गोठ भत्किदा पशुचौपायामा क्षति,ग्रामीण सडक अवरुद्ध

वालिङ,१२ असोज- केही दिन देखि लगातार परेको वर्षाका कारण स्याङ्जामा गोठ भत्किदा पशुचौपाया मरेका छन् । वालिङ नगरपालिका ११ तल्लो पेखु र गल्याङ नगरपालिका ६ पँधेरामा गोठ भत्किँदा भैँसी तथा बाख्रा र कुखुरा मरेका छन् ।
वालिङ ११ तल्लो पेखु कागती भञ्ज्याङमा लक्ष्मण ढुङ्गानाको ढुङ्गे गोठ भत्किदा २ बाख्रा मरेका छन् भने गल्याङ नगरपालिका ६ की तुल्सीदेवि थापाको गोठ र बाख्राको खोर भत्किदा एक भैँसी, दुई बाख्रा र १५ कुखुरा मरेका छन् ।
केही दिनदेखि लगातार परेको वर्षाका कारण स्याङ्जाका विभिन्न ठाउँमा जाने ग्रामीण सडकहरु समेत अवरुद्ध बन्न पुगेका छन । स्थानीय तहका साथै जनप्रतिनिधिहरुको पहलमा केही सडकहरु खुलाउने पहल गरेपनि अधिकामशै ग्रामीण सडकमा पहिरोका साथै भलले क्षती पुर्याएको छ ।
ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार