भोलीदेखि तीन दिन विद्यालय बन्द गरि  उद्द र र राहत कार्यमा जुट्न  शिक्षा मन्त्रालयको अपिल

 काठमाडौँ,१२ असाेज- शिक्षा  बिज्ञान तथा प्रबिधि मन्त्रालयले देशमा आएको अविरल वर्षाबाट भएको भौतिक र मानविय क्षतीका कारण भोलीदेखि तीन दिन विद्यालय बन्द र सबै परीक्षा स्थगित गरि उद्दार र राहतमा जुट्न  सबै पक्षलाई  आग्रह  गरेको छ।

मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै सो आग्रह गरेको हो। 

विज्ञप्तिमा  अविरल वर्षाको कारण देशभर भएको  जनधनको क्षतीप्रती दु:ख ब्यक्त गर्दै विश्वविद्यालय सहित सबै शैक्षिक संस्थाका परीक्षा स्थगित गर्ने र विद्यालयहरूमा उद्दार र बिपद ब्यबस्थापन सहजताका लागि देशैभरका विद्यालय असोज १३ गतेदेखि ३ दिन सम्म बन्द गर्न आग्रह गरेको छ। 

स्थगित परीक्षा परिस्थितिकाे आँकलन गरेर उपयुक्त समयमा संचालन गर्न अनुरोध गरेको छ।  विपदमा परि ज्यान गुमाउनेहरू प्रती श्रद्धाञ्जली सहित परिवारजनमा मन्त्रालयले गहिरो  समबेदना प्रकट गरेको छ।

यसअघि  कार्यबाहाक प्रधानमन्त्री प्रकाशशमान सिंहको अध्यक्षतामा  बसेको विपद ब्यबस्थापन सम्बन्धि आकस्मिक बैठकले  गरेको निर्णय अनुसार सो अनुरोध गरेको शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal