राष्ट्रिय परिचयपत्रले जेष्ठ नागरिकलाई दिएकाे सास्थि
स्याङ्जा,२७ असार- जिल्ला सदरमुकाम स्याङ्जामा राष्ट्रिय परिचयपत्र बनाउन पालाे पर्खिदै जेष्ठ नागरिक। असारकाे झरिमा पनि बाटाेमा विभिन्न समस्याहरु झेल्दै राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहिहरुकाे भिड लाग्ने गरेकाे छ। तस्विर: गण्डकी समाचार