स्याङ्जामा ट्राफिक सप्ताह सुरु
वालिङ,२५ वैशाख- स्याङ्जामा ट्राफिक सप्ताह कार्यक्रमकाे सुरुवात भएकाे छ। मंगलबार जिल्ला सदरमुकाममा एक कार्यक्रमकाे आयाेजना गरेर कार्यक्रमकाे सुरुवात गरिएकाे हाे। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय स्याङ्जाको आयोजनामा प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८१ काे सुरु गरिएकाे हाे।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जनसचेतना जगाउने उद्देश्यका साथ आयाेजना गरिएकाे ट्राफिक सप्ताह कार्यक्रममा जिल्ला सदरमुकाममा प्रभातफेरी समेत गरिएकाे थियाे।
प्रभातफेरी पश्चात सिटीहलमा ट्राफिक सप्ताहको औपचारिक कार्यक्रममा गरिएकाे थियाे । कार्यक्रममा जनप्रतिनिधिका साथै प्रशास, सुरक्षा निकायका साथै सराेकारवालाहरुकाे सहभागिता रहेकाे थियाे।
ताजा
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
२०८३ असार ३२ गते, बिहीबार
निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय सर्वोच्चद्वारा बदर
२०८३ असार ३० गते, मंगलवार
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
२०८३ असार ३० गते, मंगलवार
मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस
२०८३ असार २९ गते, सोमबार
वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित
२०८३ असार २८ गते, आईतवार
श्रमजीवी पत्रकारको करार नतोड्न नेपाल पत्रकार महासंघको आग्रह
२०८३ असार २६ गते, शुक्रबार
मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ
२०८३ असार २६ गते, शुक्रबार





















