वालिङ महोत्सव तयारी तीव्र
वालिङ,१६माघ- यही माघ १८ देखि २८ गतेसम्म वालिङ खेलमैदानमा आठौं वालिङ महोत्सव सञ्चालन हुँदैछ । विगतका महोत्सवमा झैं आठौं महोत्सवका लागि वालिङ बजार क्षेत्र धोजा पतकासहित झकिझकाउ भएको छ । महोत्सवको दिन नजिकिदै जाँँदा वालिङ बजार बेहुली झैं सिङ्गारिएको छ । महोत्सव प्रवेशद्वार लगायत बिभिन्न स्थानमा स्वागतगेट निर्माण गरिएकाछन् । यस कासाथै महोत्सव तयारीका धेरै कामहरु भैसकेको आयोजक वालिङ उद्योग वाणिज्य संघका सचिव एवं प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनाल (सुसिल) ले जानकारी दिनुभयो ।
वालिङ उद्योग वाणिज्य संघद्वारा २०६३ सालदेखि सुरु गरिएको वालिङ महोत्सव प्रत्येक दुइवर्षमा गरिदै २०७५ सम्म सातौं संस्करण सम्पन्न भएको थियो । कोरोना महामारीका कारण यो बीचमा मेला महोत्सव सञ्चालन पनि प्रभावित हुन पुगेको थियो । अहिले आठौं संस्करणको महोत्सव सञ्चालन हुनुभएको हो ।
वालिङ महोत्सवलाई गण्डकी प्रदेशकै सफल र उत्कृष्ट महोत्सवकारुपमा लिइन्छ । यसै अनुसार विगतको निरन्तरतासँगै अहिले आठौं संस्करणको महोत्सव सञ्चालनमा लागिएको आयोजक जनाएको छ ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















