फाैदिखाेलामा चितुवा मृत अवस्थामा भेटियाे
वालिङ,२६ पुस-वालिङ नगरपालिका वडा नम्बर१४ फाैदिखाेला स्थित कल्लेरिमा चितुवा मृत अवस्थामा भेटिएकाे छ।
आज बिहान स्थानिय बासिन्दा खेतमा जाने क्रममा बाघ मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकाे रुक्मागत पराजुलीले जानकारी दिनुभयाे।
त्यस क्षेत्रमा बाघकाे आतंक बढदै गएपछि स्थानिय बासिन्दाका साथै त्यस क्षेत्रकाे बाटाे भएर ग्रामिण यात्रा गर्ने यात्रुहरुमा समेत त्रसित बनेकाछन्।

ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















