धनमुडामा क्यारमबाेर्ड प्रतियाेगिता
वालिङ,२१ पुस- वालिङ नगरपालिका वडा नम्बर १२ धनमुडामा खुला क्यारमबाेर्ड प्रतियाेगिता सुरु भएकाेछ। मिलन फाइव स्टार स्पाेर्ट क्लवकाे आयाेजनामा भएकाे धबप्रतियाेगिताकाे शुक्रबार एक कार्यक्रमका बिच वालिङ १२ का वडा अध्यक्ष विश्वजंग गुरुङले उद्घाटन गर्नुभयाे।
कार्यक्रमकाे उद्घाटन गर्दै अध्यक्ष गुरुङले गाउँघरमा सञ्चालन हुने विभिन्न प्रकारका खेलकुद प्रतियाेगिताहरुले युवाहरुलाई सक्रिय बनाउने बताउदै खेलकुद संगै शैक्षिक क्षेत्रमा समेत ध्यान दिएर लाग्न आग्रह गर्नुभयाे।
अध्यक्ष गुरुङले वडाकाे समग्र विकासकाे लागि आफू सदैब लागि पर्ने समेत बताउनुभयाे।
कार्यक्रममा प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य हिमलाल पराजुली, निमेष न्याैपाने लगायतले बाेल्नुभएकाे थियाे। केशव राज पराजुलीकाे स्वागत मन्तब्य संगै सुरु भएकाे कार्यक्रम क्लवका अध्यक्ष ज्ञनप्रसाद पराजुलीकाे अध्यक्षतामाभएकाे कार्यक्रमकाे सञ्चालन भाेजराज भण्डारीले गर्नुभएकाे थियाे। प्रतियाेगितामा ३६ टिमले नाम दर्ता गराएकाे र नाम दर्ता गराउने कार्य जारि रहेकाे आयाेजकले जनाएकाे छ।




ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















