पत्रकार प्रकाश डुम्रेलाई पितृ शाेक
वालिङ,९ पुस- पत्रकार प्रकाश डुम्रेलाई पितृ शोक परेको छ । जनपत्रकार संगठन नेपालका पूर्व केन्द्रिय अध्यक्ष एवं नेकपाका प्रचार तथा प्रकाशन विभागका सदस्य समेत रहनुभएका डुम्रेका बुबा टेकलाल डुम्रेको ७५ वर्षको उमेरमा निधन भएको हो । उहाँकाे उपचारका क्रममा बुटवलमा निधन भएको परिवारिक स्राेतले जनाएको छ ।
स्वर्गीय टेकलाल डुम्रेकाे सोमवार राम्दी स्थित कालीगण्डकी नदीको तटमा अन्तिम दाह संस्कार गरिएकाे छ।
वालिङ नगरपालिका १२ भुडीकोटका स्थायी वासिन्दा रहनुभएका स्वर्गीय टेकलालका तीन छोरा र पाँच छोरी हुनुहुन्छ।
ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















