दोस्रो दिन पनि शिक्षक आन्दोलन जारी
काठमाडौँ,४असोज-सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वर सम्म शिक्षकहरूले आफ्ना माग पुरा गर्न माग गर्दै प्रदर्शन गरिरहेकाछन् ।
हजारौ शिक्षकहरु सडकमा उत्रीएर सडक नै ढाक्नेगरी आन्दोलन गरेपछि काठमाडौँको माइतीघर नयाँबानेश्वर सडक खण्ड अस्त व्यस्त भएको छ भने आन्दोलनरत शिक्षक र प्रहरी बिच घम्साघमसी भएको छ । शिक्षकहरु अगाडी बढने कोसिस गरिरहेकाछन् भने प्रहरी जसरी पनि शिक्षकहरुलाई रोक्ने प्रयासमा लागेको छ ।
गृहमन्त्री नारायण काजी श्रेष्ठको पहलमा आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघर र सरकार बिच भएको वार्ता असफल भएपछि शिक्षकहरु नारा जुलुस सहित आफ्नो आन्दोलनलाई निरन्तरता दिदै थप शसक्त बनाउने बताइरहेकाछन् ।
देशैभरबाट आएका शिक्षकहरुले आफुहरुको माग पुरा नभएसम्म जिल्ला नफर्कने बताउदै आन्दोलनमा सहभागि भएकाहुन ।
संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति राखेर बुधाबार देखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा उत्रीएको हो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















