चापाकोटका पत्रकार भट्टराईलाई पितृ शोक
वालिङ,२२ भदौ- चापाकोट एफएमका स्टेशन म्यानेजर तथा पत्रकार महासंघ स्याङ्जाका सदस्य रामप्रसाद भट्टराईलाई पितृ शोक परेको छ । भट्टराईका पिता छविलाल भट्टराईको ८५ बर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि समाजसेवामा सक्रिय रहदै आउनु भएका भट्टराईको बिहीवार निधन भएको हो । स्वर्गीय छविलालको कालीगण्डकी नदिको सीता घाटमा अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ । स्वर्गीय छविलालका दुई श्रीमती,चार छोरा र ११ छोरी रहेकाछन् ।
यसैवीच पत्रकार महासंघ स्याङ्जाले स्वर्गीय भट्टराई प्रति भावपूणर् श्रद्धाञ्जली प्रकाट गरेको छ । पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















