माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु


वालिङ,२२ भदौ- करेन्ट लागेर एक युवकको मृत्युभएको छ । वालिङ नगरपालिका ६ आमडाली बस्ने ३६ वर्षिय यम बहादुर थापाको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
रसखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
गए राति २ः१० बजेको समयमा करेन्ट लागेर मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीले माछा मार्न गएका स्याङ्जा वालिङ ६ थापाडाँडा बस्ने ३६ वर्षिय तिल बहादुर थापा क्षेत्री, पाल्पा रामपुर १० का ३७ वर्षिय दिपेन्द्र अधिकारी,पर्वत पैयु गाउँपालिका घर भई हाल स्याङ्जा वालिङ ६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षिय अनिल चौधरी,कन्चनपुर बेलौरी नगरपालिका ६ घर भई ब्लक उद्योगमा काम गर्ने ६० वर्षिय बलदेव रानालाई माछा मार्न प्रयोग हुने तार, रड र बांसको भाटा सहित नियन्त्रणमा लिएर अनुसन्धान प्रकिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयो ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal