चापाकोटको भुमरीघाटबाट रथ यात्रा सुरु
वालिङ,२० भदौ- आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा चापाकोट नगरपालिका १० भुमरीघाटबाट रथ यात्रा निकालिएको छ । राधाकृष्ण मन्दिरको आयोजनामा रथ यात्रा गरिएको हो । भजनकृतन र बिभिन्न झाँकी सहित निकालिउको रथ यात्रामा स्थानीय बासिन्दाका साथै श्रद्धालु भक्तजनको उत्साहजनक सहभागिता रहेको छ ।

रथ यात्रा आँधिघाट, किसान हुदै सुन्तलीटार बजारको परिक्रमा गरेर पुन भुमरीघाटमा रहेको राधाकृष्ण मन्दिरमा आएर विभिन्न धार्मीक कार्यक्रम गरिने आयोजकको भनाइ रहेको छ ।

ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















