नदीजन्य पदार्थ चोरी गरेको आरोपमा पाल्पामा वडा अध्यक्षलाई २ लाख जरिवाना
पाल्पा,१५ साउन- नदीजन्य पदार्थ चोरी निकासीमा पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षलाई जरिवाना गरिएको छ । बगनासकाली गाउँपालिकाले ६ नम्बर वडाका वडाध्यक्ष लक्ष्मी प्रसाद अधिकारीलाई दुई लाख १० हजार जरिवाना गरेको हो ।
यम्घा दर्पुकको मचेटाघाटबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको भन्दै गाउँपालिकाले जरिवाना गर्ने निणर्य भएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । वडाध्यक्ष अधिकारीलाई अवैध रुपमा बन्द रहेको घाटबाट ढुंगा, गिट्टी, बालुवा चोरी निकासी गरी ४२ टेक्टर नदीजन्य पदार्थ दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा डम्पीङ गरी राखेको पाइएकोले प्रतिटेक्टर ५ हजारका दरले हुन आउने रकम दुई लाख दश हजार रुपैयाँ जरिवाना गर्ने निणर्य भएको अध्यक्ष चिदीले बताउनुभयो ।
गाउँपालिकाले आर्थिक ऐन २०७९ को दफा नं. २५ अनुसार जरिवाना गर्ने निणर्य गरिएको जनाएको छ ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















