जुम्लाको सिंजामा एमालेकाे अगुवा कार्यकर्ता भेला


जुम्ला,२० चैत- (एमाले) ले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत आज जुम्लाको सिंजा गाउँपालिका-३, नराकोटमा कार्यकर्ता भेला तथा सभा सम्पन्न भएको छ ।

सभालाई नेकपा (एमाले) का सचिव तथा मिसनका कर्णाली प्रदेश संयोजक योगेश भट्टराईले सम्बोधन गर्दै मुलुकको रुपान्तरणका लागि एमालेले बहुमत प्राप्त गरी सरकार बनाउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस-माओवादीको अप्राकृतिक गठबन्धन धेरै दिन नटिक्ने भएकाले एमालेका कार्यकर्ता आफ्नो संगठन बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।

सभालाई स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्यहरू विष्णु रिजाल, दल रावल, नगेन्द्र शाही (नेशनल), केन्द्रीय प्रतिनिधि गेहेन्द्र दाहाल र जुम्ला जिल्ला अध्यक्ष शान्तिलाल महत लगायतले बोल्नुभएको थियो ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal