सिद्धार्थ राजमार्गमा सुख्खा पहिराे जादा सडक अवरुद्ध

तस्विर: नारायण लामिछाने

वालिङ,११ चैत- सिद्धार्थ राजमार्गकाे स्याङ्जा पाेखरा सडक खण्ड अन्तरगत भालुपहाडमा सडक माथिबाट सुख्खा पहिराे खस्दा सडक अवरुद्ध बनेकाे छ। सडक माथिबाट रातिकाे समयमा ठुलाे ढुंगा सहितकाे पहिराे खसेर सडक अवरुद्ध भएपछि साे सडकमा सवार सवारीसादन बिच बाटाेमै राेकिएकाछन्।फेदीखाेलाबाट स्याङ्जा तर्फ आउदै गर्नुभएका आँधिखाेला गाउँपालिका ६ का नारायण लामिछानेले सडक अवरुद्ध भएपछि आफ्नाे माेटरसाइकललाई बडाचाैरमा राखेर सडककाे किनारबाट पैदल हिडेर नागडाँडा आइपुगेकाे र सडकमा रात्रिकालिन बसका साथै अन्य सवारीसादन राेकिएकाे जानकारी दिनुभयाे।

ताजा

विद्यार्थीका लागि पूरक परीक्षाकाे तयारी

२०८१ बैशाख ५ गते, बुधबार

विद्यार्थीका लागि पूरक परीक्षाकाे तयारी

२०८१ बैशाख ५ गते, बुधबार

समाचार प्रभाव: आज बाह्रबिसे मेला लाग्ने, तयारी पुरा

२०८१ बैशाख ५ गते, बुधबार

बाह्रबिसे मेला लाग्ने

२०८१ बैशाख ४ गते, मंगलवार

बस बाट खसेर विद्यार्थीकाे मृत्यु

२०८१ बैशाख ३ गते, सोमबार

यश पालि लाग्लाकी के गर्ला बाह्रबिसे मेला

२०८१ बैशाख ३ गते, सोमबार

किन गर्नुपर्छ वास्तुशास्त्र अध्ययन ?

२०८१ बैशाख २ गते, आईतवार

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

२०८१ बैशाख २ गते, आईतवार

सेतीवेणीमा दर्शनार्थीकाे भिड फाेटाे फिचर भिडियाे सहित

२०८१ बैशाख १ गते, शनिबार

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

२०८० चैत्र ३० गते, शुक्रबार

गल्याङ महाेत्सव आजदेखि सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal