सिद्धार्थ राजमार्गमा सुख्खा पहिराे जादा सडक अवरुद्ध

तस्विर: नारायण लामिछाने

वालिङ,११ चैत- सिद्धार्थ राजमार्गकाे स्याङ्जा पाेखरा सडक खण्ड अन्तरगत भालुपहाडमा सडक माथिबाट सुख्खा पहिराे खस्दा सडक अवरुद्ध बनेकाे छ। सडक माथिबाट रातिकाे समयमा ठुलाे ढुंगा सहितकाे पहिराे खसेर सडक अवरुद्ध भएपछि साे सडकमा सवार सवारीसादन बिच बाटाेमै राेकिएकाछन्।फेदीखाेलाबाट स्याङ्जा तर्फ आउदै गर्नुभएका आँधिखाेला गाउँपालिका ६ का नारायण लामिछानेले सडक अवरुद्ध भएपछि आफ्नाे माेटरसाइकललाई बडाचाैरमा राखेर सडककाे किनारबाट पैदल हिडेर नागडाँडा आइपुगेकाे र सडकमा रात्रिकालिन बसका साथै अन्य सवारीसादन राेकिएकाे जानकारी दिनुभयाे।

ताजा

test

२०८२ जेष्ठ ५ गते, सोमबार

test

२०८२ जेष्ठ ५ गते, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal