सद्धार्थ सामुदायिक बहुमुखी क्याम्पस फेदीखोलामा अनेरास्ववियुको प्यानल विजयी
वालिङ,५ चैत– आज भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
सद्धार्थ सामुदायिक बहुमुखी क्याम्पस फेदीखोलामा अनेरास्ववियुको प्यानल विजयी भएको हो ।
प्रत्यक्ष निर्वाचनमा अनेरास्ववियुका तर्फबाट सभापतिको उम्मेदवार बन्नुभएका सन्जोग थापाको प्यानल विजयी भएको हो । विजयीहुनेहरुमा सचिव कुशुम ढकाल, कोषाध्यक्ष रेशमी नेपाली यस अघि नै निरविरोध निर्वाचित भइसक्नुभएको थियो भने खुला सदस्य तर्फ अमिशा सुनार, कविता गुरुङ लगायत निर्वाचित भएको अनेरास्ववियु स्याङ्जाले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















