शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामाः नगरप्रमुख भट्टराई

गल्याङ,११ फागुन– गल्याङ नगरपालिकाका नगरप्रमुख गुरुप्रसाद भट्टराईले शिक्षा र स्वास्थ्य नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

गल्याङ ४ कुरुङ्चेमा रहेको कालिका माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहमा बोल्दै नगरप्रमुख भट्टराईले सो कुरा बताउनुभएको हो । नागरिकको सबै भन्दा महत्वपूर्ण पक्ष भनेको शिक्षाको चेतना र स्वास्थ्य भएको बताउदै नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको नगरप्रमुख प्रसाद भट्टराईको भनाइ रहेको थियो ।
नगरप्रमुख भट्टराईले भन्नुभयो, “नगरपालिका भित्र आर्थिक अभावका कारण कोही पनि बालबालिका शिक्षाको अबसरबाट वञ्चित हुन नपरोस् भनेर नरपालिकाले विपन्न बालबालिका पढाउने अभियानको थालनी गरेको छ ।”
शिक्षित व्यक्ति र स्वास्थ्य व्यक्तिले नगरको चौतफी विकास निर्माण गर्न सक्ने बताउदै अभिभावकले बेलैमा आफ्ना बालबालिकाका बारेमा चासो दिएर सहि मार्गमा हिडाउन तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal