राष्ट्रपति विद्यादेवी भण्डारी र गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी बिच भेटवार्ता
पाेखरा,१० फागुन- राष्ट्रपति विद्यादेवी भण्डारी र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी बिच भेटवार्ता भएकाे छ।
पाेखरा क्षेत्रीय अन्तराष्ट्रिय विमान स्थलममा भएकाे भेटवार्तामा पाेखरा क्षेत्रीय अन्तराष्ट्रिय विमान स्थलबाट तत्काल अन्तराष्ट्रिय उडानका लागि आवश्यक पहलका विषयमा राष्ट्रपति भण्डारी र मुख्यमन्त्री अधिकारी बिच छलफल भएकाे मुख्यमन्त्री अधिकारीका प्रेस संयाेजक सुसन घिमीरेले जानकारी दिनुभयाे।
साे भेटमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मुख्य सचिव शङ्कर दास वैरागी,राष्ट्रपति कार्यालयका सचिव यादव प्रसाद कोइराला, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थ समेत सहभागी हुनुहुन्थ्यो ।

ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















