खेल चलिरहदा मैदानमै हेलिकप्टर अवतरण गरेपछि…..

वालिङ,५ माघ- स्याङ्जाको वालिङमा जारी पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगिता चलिरहेको बेला खेल मैदानमा हेलिकप्टर अवतरण गरेपछि पाइलटमाथि हातपात भएको छ ।

खेल मैदानमा खेल चलिरहेको समयमा प्रभु कम्पनिको हेलिकप्टर मैदानमा अवतरण भएपछि बिना सूचना फुटबल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै स्थानीय, आयोजक र दर्शकले पाइलट र हेलिकप्टरका यात्रुलाई हातपात गरेका हुन् ।
प्रहरीको सुरक्षापछि अवतरण गरेको केहीबेरमा हेलिकप्टर उडेको थियो । हेलिकप्टर आकष्मिक अवतरण नभई यात्रुको दबाबका कारण मैदानमा अवतरण गरिएको पाइलटको भनाइ रहेको बुझिएको छ ।

ताजा

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal