राष्ट्रिय समस्या समाधान गर्न विश्वासको मत दिएकाहौँ ः कांग्रेस उपसभापति गुरुङ
वालिङ,२९ पुस– प्रतिनिधि सभासदस्य एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय समस्या समाधान गर्नका लागि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसले विश्वासको मत दिएको बताउनुभएको छ ।
शुक्रबार आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो आँधीखोलाको १७औँ साधारण सभालाई सम्बोधन गर्दै सांसद गुरुङले देशको वर्तमान परिस्थितिलाई हेरेर राष्ट्रिय समस्या समाधानको लागि विश्वासको मत दिएको बताउनुभयो । वर्तमान देशको आर्थिक अवस्थालाई ध्यानमा राख्दै मुलुकलाई श्रीलंकामा जस्तो जनताले नेता लखेट्ने अवस्था नआओस भनेर सरकारलाई विश्वासको मत दिईएको उहाँको भनाइ थियो ।
ताजा
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार





















