कांग्रेस उपसभापति गुरुङकाे अग्रता कायमै
वालिङ,१६ मङ्सिर- स्याङ्जा क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार धनराज गुरुङकाे अग्रता कायमै रहेकाेछ।
नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएका गुरुङले नेकपा एमालेकाे तर्फबाट उम्मेद्वार बन्नुभएकी पद्मा अर्याललाई याे समाचार तयार पार्दा सम्म २ हजार १ सय ७१ ले अग्रता लिइरहनुभएकाे छ।
गुरुङ्ले अहिले सम्म १४३०६ मत प्राप्त गर्नुभएकाे छ भने अर्यालले १२१३५ मतले पछ्याइ रहनुभएकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५९३३ मत प्राप्त गर्नुभएकाे छ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















