राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाद्वार धाधली भएका ठाउँमा पुन मतदानको माग
वालिङ,६ मङ्सिर– राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाले पुन मतदानको माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन परिचलन समिति क्षेत्र नम्बर २ ले एक विज्ञप्ति राजरी गर्दै यहि मङ्सिर ४ गते भएको निर्वाचनमा क्षेत्र नम्बर २ का बिभिन्न ठाउँमा अनियभितता र धाधली भएको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भिर ध्यान आकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म नै विकृती, विसङ्ती र अराजकताका विरुद बुलन्द रुपमा आवाज उठाई देशमा सुशासन ल्याउनका लागि भएको बताउदै यस्ता खालका अराजक गतिविधिहरुको घोर भ्रत्सना गर्दै स्वतन्त्र उम्मेदवार लगायत अन्य पार्टीहरुले गरेको पुन मतदानको मागमा राष्ट्रिय स्वतन्त्र पार्टीको एकेबद्धता रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कुनै पनि हिंसातमक आन्दोलनमा आफुहरुको सहभागिता नरहने पनि विज्ञप्तिमा भनिएको छ ।
ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार





















