स्याङ्जा निर्वाचन क्षेत्र नम्बर एकमा मतगणना सुरु
वालिङ,५ मङ्सिर– निर्वाचन क्षेत्र नम्बर एकको मतगणना सुरु भएको छ । पुतलीबजार नगरपालिका वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ । प्रतिनिधि सभा सदस्यको मत गणना सुरु गरिएको हो ।
क्षेत्र नम्बर २ मा भने मतगणना अनिश्चित भएको छ । चापाकोटका ४ बुथमा नेपाली कांग्रेसले कब्जा गरेर भन्दै गठबन्धन बाहेकका उम्मेदवारहरुले पुन मतदानको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि यस क्षेत्रको मतगणना अनिश्चत बनेको हो ।
ताजा
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार





















