बाजुरामा झडप : सुरक्षाकर्मीको गोलीले एक जनाको मृत्यु

शेरबहादुर सार्की

बाजुरा,४मङसिर– बाजुराको त्रिवेणी नगरपालिकामा सुरक्षाकर्मीले चलाएको गोली लाग्दा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ७ का अन्दाजी २८ वर्षीय सन्दीप अयडी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्रबहादुर बोगटीले दलका   कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाइएको बताउनुभयो ।

त्यहाँ घटनामा परेर अन्य केही स्थानीय पनि घाइते भएको उहाँको भनाइ छ । घाइतेको उद्धारका लागि अहिले नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको उहाँले बताउनुभयो ।

एक जनाको मृत्यु भएको र अन्य एक जनाको पहिचान हुन सकेको छैन । अन्य घाइतेहरुको पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्रबहादुर बोगटीले बताउनुभयो ।गोप

ताजा

किन गर्नुपर्छ वास्तुशास्त्र अध्ययन ?

२०८१ बैशाख २ गते, आईतवार

किन गर्नुपर्छ वास्तुशास्त्र अध्ययन ?

२०८१ बैशाख २ गते, आईतवार

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

२०८१ बैशाख २ गते, आईतवार

सेतीवेणीमा दर्शनार्थीकाे भिड फाेटाे फिचर भिडियाे सहित

२०८१ बैशाख १ गते, शनिबार

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

२०८० चैत्र ३० गते, शुक्रबार

गल्याङ महाेत्सव आजदेखि सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

नयाँ वर्षका अवसरमा होमस्टेमा घुइँचो

२०८० चैत्र ३० गते, शुक्रबार

जंगलमा लागेको आगो गाउँमा पसेपछि ढिकिडाँडामा १ घर सहित ४ गोठ जल्याे

२०८० चैत्र २७ गते, मंगलवार

आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

२०८० चैत्र २७ गते, मंगलवार

निशुल्क शिक्षाको प्रावधान भित्रका केहि लुप्त चुनौतिहरु

२०८० चैत्र २५ गते, आईतवार

एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे

२०८० चैत्र २५ गते, आईतवार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal