आँधिखोला बहुप्राविधिक शिक्षालयमा सञ्चालित प्लम्वर तालिम सम्पन्न


वालिङ,१८ भदौ– वालिङ नगरपालिका १३ मा रहेको आँधिखोला बहुप्राविधिक शिक्षालयद्वारा सिक्स परियोजना अन्तर्गत सञ्चालित एक महिने प्लम्वर तालिम सम्पन्न भएको छ ।

सिक्स परियोजना अन्तर्गत साउन १५ गते देखि सुरुभएको तालिम शनिबार सम्पन्न भएको हो । तालिममा २० जनाको सहभागीता रहेको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्लम्बीङ संग सम्बन्धित १० हजार रुपैँया बराबरको सामग्री समेत हस्तान्तरण गरिएको थियो ।

तालिमको समापन समारोहमा बोल्दै शिक्षालयका प्रमुख ई. शरद कोइरालाले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्न आग्रह गर्नुभयो । शिक्षालयकी आई.टी प्रशिक्षक प्रोजेक्ट कोर्डिनेटर ई. आस्था गैह्रे, तालिम प्रशिक्षक गिर बहादुर गुरुङ लगायतले बोल्नुभएको थियो । कार्यक्रम शिक्षालयका प्रमुख ई. शरद कोइरालाको साभापतित्व र लेखापाल अशोक गैह्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal