नेपालकै ठूलो नक्सा
पर्वत,१२ भदौ– पर्वतको कुश्मा नगरपालिका– ४ स्थित पाखाथरमा निर्माणाधीन नेपाल पार्कमा बन्दै गरेको नेपालको नक्सा । रातमा पनि देखिने गरी बनाउँदै गरिएको नक्साको लम्बाइ ५७ फिट र चौडाइ १६ फिट रहेको छ ।
गुप्तेश्वर सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको वनको जग्गामा पर्यटन पर्यावरणको अवधारणा अनुसार नेपाल पार्कको निर्माण गर्दैछ । सदरमुकाम कुश्माको जुन कुनै ठाउँबाट सहजै देख्न सकिने गरी निर्माण गरिएको समितिको भनाइ छ । तस्बिर : सुमनजङ्ग थापा/रासस
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















