अफ्रिकन स्वाईन फिभर देखिएको भन्दै सचेत रहन वालिङ नगरपालिकाद्वारा आग्रह
वालिङ,१० जेठ– वालिङ नगरपालिकाले सुगुर तथा बंगुरमा अफ्रिकन स्वाईन फिभर देखिएको भन्दै सचेत रहन आग्रह गरेको छ । नेपालका विभिन्न जिल्लाहरुमा समेत बंगुर, सुँगुर तथा बँदेलमा अफ्रिकन स्वाईन फिभर देखिएको र वालिङ नगरपालिकाभित्रका भूभागमा समेत यो रोगको उच्च जोखिम हरेकाले बंगुर पालक कृष्कहरुलाई आँफुले पालेका बंगुर तथा सुँगुरमा फरक खालका लक्षणहरु देखिन सक्ने भएकोले सचेत रहन अनुरोध गरेको अनुरोध गरिएको छ ।
बंगुरका पाठापाठीहरु एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा नीलडामहरु देखिने, कानका टुप्पाहरुमा रगत जमेका धब्बाहरु देखिने, नाकबाट फिज निकाल्ने, एके पटकमा धेरै बंगुहरु मेर्न, बंगुरको दिशामा रगत देखिने, बंगुरलाई ज्वरो आउने, झोक्राउने, दानापानी खान छोडनेलगायतका लक्षणहरु देखापरेमा तुरुन्त नगरपालिकाको पशुसेवा साखामा सम्पर्क गर्न समेत नगरपालिकाले एक सूचना जारी गर्दै अनुरोध गरेको छ ।
ताजा
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार






















