नविल बैंक वालिङ शाखाद्वारा सेवाग्राहीलाई राहत रकम हस्तान्तरण
वालिङ,६ जेठ– नविल बैंक लिमिटेड वालिङ शाखाले आफ्ना सेवाग्राहीलाई राहत रकम हस्तान्तरण गरेको छ । नविल बैंकका सेवाग्राहीको खातामा न्युनत ३५ हजार रकम भएको अवस्थामा घातक रोग लागेमा र मृत्यु भएको अवस्थामा सेवाग्राहीलाई उपचार खर्चका साथै राहत रकम दिने बैंको नियम अनुसार घातक रोग लागेर मृत्यु भएकी चापाकोट नगरपालिका ३ की कृष्ण कुमारी थापाका श्रीमान श्याम बहादुर थापा (सारु)लाई उपचार खर्च बापतको ३ लाख रुपैया र कृया खर्च स्वरुप ७५ हजार गरी ३ लाख ७५ हजार रुपैया उपलब्ध गराएको नविल बैंक वालिङका शाखा प्रमुख विशाल बरालले जानकारी दिनुभयो ।
नविल बैंकका १६ वर्ष देखि ६५ वर्ष सम्मका सेवाग्राहीहरुलाई खातामा न्युन्तम ३५ हजार रकम रहेको अवस्थामा घातक रोग लागेमा उपचार खर्च बापत रु ३ लाख र मृत्यु भएको अवस्थामा कृया खर्च स्वरुप ७५ हजार रुपैया उपलब्ध गराउदै आएको नविल बैंकले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















