वालिङमा कृष्ण खाँणको अग्रता
कला राना
स्याङ्जा,१ जेठ- स्याङ्जाको वालिङ नगरपालिकामा एमालेले अग्रता लिएको छ । अहिले सम्म एमालेका प्रमुखका उमेदवार कृष्ण खाँणको अग्रता कायमै छ । खाणले २३६० मत पाउनु भएको छ । उहाँको प्रतिस्पर्धि काग्रेसका दिलिप प्रताप खाणले २१४१ मतले पछ्याउँदै हुनुहुन्छ । उपप्रमुखमा काग्रेसकी कविता तिवारिले २३९२ मतसहित अग्रता लिनुभएको छ । एमालेकि खगिसरा थापाले २०९० मत पाउनुभएको छ । स्याङ्जाको वालिङलाई निकै महत्त्वका साथ हेरिएको छ । यहाँ निवर्तमान मेयर दिलिप प्रताप खाँण र कृष्ण खाँण बिच निकै प्रतिस्पर्धा हुने भएको छ । वालिङ मा २६ हजार ७७४मत खसेको थियो ।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार





















