गल्याङमा कांग्रेसका गुरु भट्टराईको अग्रता कायमै
कला राना
स्याङ्जा,१ जेठ- स्याङ्जाको गल्याङ नगरपालिकामा काग्रेसले अग्रता लिएको छ । अहिले सम्म काग्रेसका प्रमुखका उमेदवार गुरु भट्टराईको अग्रता कायमै छ । भट्टराईले ४६४३मत पाउनु भएको छ । उहाँको प्रतिस्पर्धि एमालेका सुर्यप्रसाद गैरेले ३६८२ मतले पछ्याउँदै हुनुहुन्छ । उपप्रमुखमा काग्रेसकै हेमा न्यौपानेले ४३७६ मतसहित अग्रता लिनुभएको छ । एमालेकि देबि थापाले ३७६८मत पाउनुभएको छ । त्यहाँ मेयरको मतान्तर ९६१ र उपमेयरको मतान्तर ६०८ रहेको छ । अहिलेसम्म १,२,३ वडाको मतगणना सकिएको छ भने अहिले ४,५,६ वडाको मतगणना जारी छ । तिनओटा वडामा दुईमा काग्रेस र एउटामात्र एमालेले जितेको छ । गल्याङमा १९ हजार ८८० मत खसेको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















