पुतलीबजारमा माटो परिक्षण प्रयोगशाला स्थापना


मिरा मल्ल

स्याङ्जा,१५ वैशाख– पुतलीबजार नगरपालिकामा माटो परिक्षण प्रयोगशाला स्थापना गरिएको छ । पुतलीबजार नगरपालिका र यूएनडिपिको आर्थिक तथा प्राविधिक सहयोग एवं सूर्योदय क्लवको ब्यवस्थापनमा संचालित कोभिड१९ उद्दार तथा सामाजिक आर्थिक प्रतिकार्य पहल कार्यक्रम अन्तरगत पुतलीबजार नगरपालिकामा मिनि डिजिटल माटो परिक्षण प्रयोगशाला स्थापना गरिएको हो ।

पुतलीबजार नगरपालिका भित्र रहेका किसानहरूको सेवाका लागि र माटो परिक्षण गरि खेतिबालिको प्रबद्र्धन गर्न प्रयोगशालाको स्थापना गरिएको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले जानकारी दिनुभयो । माटोमा रहेको अम्लिय तथा क्षारियपन, खाद्य तत्वहरू जस्तै नाईट्रोजन, फोस्फोरस, पोटास लगायत १४ प्रकारका तत्वहरूको परिक्षण गरि आवश्यक सिफारिस गरिने कार्यक्रम संयोजक पुजा अर्यालले बताउनु भयो ।

हरेक टोलमा नर्सरी, ब्यवसायिक तरकारी तथा बाख्रा पालन, ईविकका माध्यमबाट उद्यमी सृजना गर्ने, लगायतका विविध कार्यक्रम यस परियोजना अन्तरगत रहेको क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal