नेकपा एमाले वालिङ सम्पर्क कार्यालय उद्घाटन

वालिङ,१५ वैशाख– नेकपा एमाले वालिङ वडा नम्बर १० को चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । वालिङ १० मोदिखोलामा रहेको सम्पर्क कार्यालयको नेकपा एमालेका जिल्ला कमिटी सचिव राजन्द्र डुम्रेले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो ।
कार्यालयको उद्घटन कार्यक्रममा बोल्दै सचि डुम्रेले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई सबै कार्यक्रता एवं नेताहरुलाई एकजुट भएर चुनावी अभियानमा जुटन समेत आग्रह गर्नुभयो ।

“समृद्ध नेपाल सृुखि नेपाली” भन्ने नारालाई पुरा गर्न नेकपा एमालेको जित आवश्यक रहेको बताउदै सबैलाई आआफ्नो ठाउँबाट चुनावी अभियानमा लागेर एमाले उम्मेदवारलाई जिताउने कार्यमा सरिक हुन आवहान गर्नुभयो ।नेकपा एमाले उम्मेदवारको मनोनयन संगै चुनावी अभियानमा जुटेको छ । जिल्लाका पालिकाहरुमा उम्मेदवार सहितको घरदैलो अभियान समेत सुरु भएको एमालेले जनाएको छ ।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal