फेदीखोलामा एमाले उम्मेदवार द्वारा उम्मेदवारी दर्ता
वालिङ,१३ वैशाख– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एकालेको तर्फबाट फेदीखोला गाउँपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ ।
फेदीखोला गाउँपालिकाको अध्यक्षको लागि एमालेका तर्फबाट घनश्याम सुवेदीले उम्मेदवारी दर्ता गराउनुभएको छ भने उपाध्यक्षको लागि देउमाया गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । पालिका अध्यक्षका उम्मेदवार सुवेदी सहित उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगरेर उम्मेदवारी दर्ता गराएको नेकपा एमाले फेदीखोला गाउँपालिका कमिटीले जनाएको छ ।
उम्मेदवारी दर्ताको लागि एमाले कार्यकर्ताहरु नाराजुलुस सहित निर्वाचन कार्यालय पुगेका थिए ।
फेदीखोला गाउँपालिकाको अध्यक्षमा एमालेले पहिलेकै उम्मेदवारलाई यस पटक पनि दोहो¥याएको हो । स्थानीय तहको ०७४ को निर्वाचनमा अध्यक्षमा विजयी हुनुभएका सुवेदीलाई यस पटक पनि एमालेले पुन उम्मेदवार बन्नुभएको हो ।
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















