कालीगण्डकीमा एमाले उम्मेदवार द्वारा उम्मेदवारी दर्ता

वालिङ,१३ वैशाख– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एकालेको तर्फबाट कालीगण्डकी गाउँपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ ।
कालीगण्डकी गाउँपालिकाको अध्यक्षको लागि एमालेका तर्फबाट खिमबहादुर थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ भने उपाध्यक्षको लागि सावित्रा कोइरालाले उम्मेदवारी दर्ता गराउनुभएको छ । पालिका अध्यक्षका उम्मेदवार थापा सहित उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगरेर उम्मेदवारी दर्ता गराएको नेकपा एमाले कालीगण्डकी गाउँपालिका कमिटीले जनाएको छ ।
उम्मेदवारी दर्ताको लागि एमाले कार्यकर्ताहरु नाराजुलुस सहित निर्वाचन कार्यालय पुगेका थिए ।
कालीगण्डकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले पहिलेकै उम्मेदवारलाई यस पटक पनि दोहो¥याएको हो । स्थानीय तहको ०७४ को निर्वाचनमा विजयी हुनुभएका थापा र कोइरालालाई यस पटक पनि एमालेले पुन उम्मेदवार बन्नुभएको हो ।

ताजा

सेतीवेणीमा दर्शनार्थीकाे भिड फाेटाे फिचर भिडियाे सहित

२०८१ बैशाख १ गते, शनिबार

सेतीवेणीमा दर्शनार्थीकाे भिड फाेटाे फिचर भिडियाे सहित

२०८१ बैशाख १ गते, शनिबार

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

२०८० चैत्र ३० गते, शुक्रबार

गल्याङ महाेत्सव आजदेखि सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

नयाँ वर्षका अवसरमा होमस्टेमा घुइँचो

२०८० चैत्र ३० गते, शुक्रबार

जंगलमा लागेको आगो गाउँमा पसेपछि ढिकिडाँडामा १ घर सहित ४ गोठ जल्याे

२०८० चैत्र २७ गते, मंगलवार

आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

२०८० चैत्र २७ गते, मंगलवार

निशुल्क शिक्षाको प्रावधान भित्रका केहि लुप्त चुनौतिहरु

२०८० चैत्र २५ गते, आईतवार

एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे

२०८० चैत्र २५ गते, आईतवार

गण्डकीका मुख्यमन्त्री अधिकारी र दुई मन्त्रीको सपथ

२०८० चैत्र २५ गते, आईतवार

गल्याङ महाेत्सव चैत ३० देखि हुने

२०८० चैत्र २४ गते, शनिबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal