कालीगण्डकीमा एमाले उम्मेदवार द्वारा उम्मेदवारी दर्ता
वालिङ,१३ वैशाख– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एकालेको तर्फबाट कालीगण्डकी गाउँपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ ।
कालीगण्डकी गाउँपालिकाको अध्यक्षको लागि एमालेका तर्फबाट खिमबहादुर थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ भने उपाध्यक्षको लागि सावित्रा कोइरालाले उम्मेदवारी दर्ता गराउनुभएको छ । पालिका अध्यक्षका उम्मेदवार थापा सहित उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगरेर उम्मेदवारी दर्ता गराएको नेकपा एमाले कालीगण्डकी गाउँपालिका कमिटीले जनाएको छ ।
उम्मेदवारी दर्ताको लागि एमाले कार्यकर्ताहरु नाराजुलुस सहित निर्वाचन कार्यालय पुगेका थिए ।
कालीगण्डकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले पहिलेकै उम्मेदवारलाई यस पटक पनि दोहो¥याएको हो । स्थानीय तहको ०७४ को निर्वाचनमा विजयी हुनुभएका थापा र कोइरालालाई यस पटक पनि एमालेले पुन उम्मेदवार बन्नुभएको हो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















