पुतलीबजारमा एमाले उम्मेदवार द्वारा उम्मेदवारी दर्ता
वालिङ,१३ वैशाख– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एकालेको तर्फबाट पुतलीबजार नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ ।
पुतलीबजार नगरपालिकाको नगरप्रमुखको लागि एमालेका तर्फबाट उम्मेदवार बन्नुभएकी सीमा क्षेत्रीले उम्मेदवारी दर्ता गराउनुभएको छ भने उपप्रमुखको लागि महेश पुरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । नगरप्रमुखका उम्मेदवार क्षेत्री सहित उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगरेर उम्मेदवारी दर्ता गराएको नेकपा एमाले पुतलीबजार नगरकमिटीले जनाएको छ ।
उम्मेदवारी दर्ताको लागि एमाले कार्यकर्ताहरु नाराजुलुस सहित निर्वाचन कार्यालय पुगेका थिए ।
पुतलीबजार नगरपालिकामा एमालेले पहिलेकै उम्मेदवारलाई यस पटक पनि दोहो¥याएको हो । स्थानीय तहको ०७४ को निर्वाचनमा विजयी हुनुभएका क्षेत्री र पुरी यस पटक पनि उम्मेदवार बन्नुभएको हो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















