प्रेस चौतारी द्वारा पूर्व अध्यक्ष डुम्रे र पराजुलीलाई सम्मान

वालिङ,१० माघ– प्रेस चौतारी नेपाल स्याङ्जा शाखाले पाँचौ जिल्ला अधिवेशनको अवसरमा प्रेस चौतारी स्याङ्जाका संस्थापक अध्यक्ष राजेन्द्र डुम्रे र पूूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य हिमलाल पराजुलीलाई सम्मान गरेको छ । प्रेस चौतारीको अध्यक्षमा रहेर प्रेस चौतारी स्याङ्जालाई महत्वपूर्ण योगदान पुर्याएको भन्दै पूर्व अध्यक्ष द्वोय डुम्रेर र पराजुलीलाई सम्मान गरिएको चौतारीले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal