राजनीतिक संस्कारमा मिडियकाे भूमिका आवश्यक: एमाले सचिव अर्याल



पर्वत,१६ पुस- नेकपा (एमाले) केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले मिडियाले राजनीतिक संस्कारका बारेमा मिडियामा बहस चलाउनुपर्ने आवश्यक्ता रहेको बताउनु भएको छ । शुक्रबार प्रेस चौतारी पर्वतले जिल्ला सदरमुकाम कुस्मामा आयाेजना गरेको विचार बहस कार्यक्रममा पूर्वमन्त्री अर्यालले मिडियाको माध्यमबाट पार्टीको विचार र पार्टीले गरेका कामको बारेमा जनता सामु पु¥याउनु पर्ने बताउनु भएको हो ।
हामी युगमा बाच्नेमात्र होइन, नयाँयुगको निर्माता पनि भएको उल्लेख गर्दै अर्यालले युग निर्माणमा मिडियाको महत्वपूर्ण भूमिका हुने कुरा बताउनुभयाे । मुलुकमा भएका ठुला ठुला परिवर्तनमा मिडियाको उल्लेख्य भूमिका रहेको इतिहास साक्षी रहेको समेत उहाँले बताउनुभयो । राजनीतिक संस्कार बसाल्न र समाज परिवर्तनमा टेवापुग्ने हिसावले निर्भिक भएर कलम चलाउन उहाँले आग्रह गर्नुभयो ।
एमाले सचिव अर्यालले भन्नुभयाे,” जनताको बीचमा एमालेले रफ्तारमा काम गरिरहेको थियो, अहिले त्यो कामकाे यात्रा राेकिए पनि एमालेले राेकिएका सबै कामहरु पूरा गर्रिछ।”

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal