किसानलाई सामग्री वितरण

मिरा मल्ल
स्याङ्जा,१५ पुस- पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को आर्थीक तथा प्राविधिक सहयोग र सुर्योदय क्लबको व्यवस्थापनमा संचालित कोभिड-१९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना अन्तर्गत अघिल्लो वर्ष छनाैट भई व्यवसायीक तरकारी उत्पादकका रूपमा क्रियाशिल ५० जना किसानहरुलाई उनीहरूकाे माग अनुसारकाे सिचाइ उपकरण, क्रेट, हजारी, लगायतका सामग्रीहरू वितरण गरिएकाे छ ।
कार्यक्रममा यूएनडिपि गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले कृषिकाे ब्यवसायीकरण जरूरी भएकाे उत्पादनमा केन्द्रित भई राेजगारी र स्वराेजगारी सृजना गर्नु पर्ने बताउनु भयाे । नगर प्रमुख सिमा क्षेत्रीले नगरलाई कृषि उद्यमीकाे सहर बनाई कृषिमा आत्मनिर्भर बनाउने नगरकाे याेजना भएकाे यसका लागि किसानहरूलाई व्यापक रूपमा उत्पादन बृद्दि गर्न र नगरपालिकाले बजार ब्यवस्थापन लगायत आवश्यक सहयाेग गर्ने बताउनुभयाे । कार्यक्रमकाे संचालन कार्यक्रम संयाेजक पुजा सापकोटाले तथा नगर प्रमुख सिमा क्षेत्रीले अध्यक्षता गर्नु भएकाे थियाे ।
पुतलीबजार नगरपालिका र युएनडिपिकाे आर्थिक सहयोग रहेकाे याे कार्यक्रम पुतलीबजार नगरपालिकाका १४ वटै वडामा लागू भएकाे र कृषि पशु र उद्यमशीलता प्रबर्द्धनका विविध कार्यक्रमहरू परियाेजनामा भएकाे सूर्याेदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनु भयाे ।

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal