कांग्रेस महामन्त्रीमा थापा र शर्मा निर्वाचित
काठमाडौँ, १ पुस– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सबैभन्दा बढी मत गगनकुमार थापाले ३०२३ मत प्राप्त गर्नुभएको छ भने अर्का महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माले १९८४ मत ल्याउनुभएको छ ।
त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत प्राप्त गर्नुभएको छ ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















