पत्रकार पराजुली सम्मानित
वालिङ,१ पुस– पत्रकार हिमलाल पराजुली सम्मानित हुनुभएको छ । नेकपा (एमाले) वालिङ नगर कमिटी द्वारा आयोजित बधाई, अभिनन्दन कार्यक्रममा प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा मनोनित भएकोमा पराजुलीलाई सम्मान गरिएको हो ।
नेकपा (एमाले) वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलले जिल्लामा रहेर लामो समय सम्म प्रेस चौतारीको नेतृत्व गर्दै केन्द्रीय कमिटीको सदस्य बन्नुभएकोमा पत्रकार पराजुलीलाई सम्मान गरिएको बताउनुभयो ।
पत्रकार पराजुली गण्डकी समाचार डट कमका संचालक एवं सम्पादक हुनुहुन्छ । मङ्सिर २५ गते काठमाडौमा बसेको प्रेस चौतारीको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यमा चयन गरेको हो । पराजुली प्रेस चौतारी स्याङ्जाको सचिव हुदै तीन कार्यकाल प्रेस चौतारी स्याङ्जाको अध्यक्ष भएर चौतारीको नेतृत्व समाल्दै आउनुभएको थियो ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















