स्याङ्जा धनराज गुरुङ काँग्रेस उपसभापति निर्वाचित

काठमाडौं,१ पुस– नेपाली काँग्रेसको उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्का निर्वाचित हुनुभएको छ । बुधबार भएको उपसभापतिको मतगणनामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङ र खड्का विजयी हुनुभएको हो ।
उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदार गुरुङ संग झिनो मतको अन्न्ररले पराजित हुनुभएको हो । निर्वाचन समितिका अनुसार खड्का दुई हजार ७६ र गुरुङ १८ सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । गच्छदारले १८ सय ६१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी चन्द्र भण्डारीले १५ सय ५१ मत पाउनुभएको छ । उपसभापति पदका उम्मेदवार महेश आचार्य, सुजाता कोइराला र दिव्यश्वरी शाह भने धेरै नै मतान्तरले पराजित हुनुभएको छ ।
ताजा

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
वालिङमा ब्युटिसियनको सिप विकासका लागि नेल आर्ट तालिम
२०८२ असार ३ गते, मंगलवार
गण्डकी प्रदेशकाे बजेट ३१ अरब ९७ कराेड
२०८२ असार ३ गते, मंगलवार
सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
२०८२ जेष्ठ ३० गते, शुक्रबार
वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
२०८२ जेष्ठ २९ गते, बिहीबार
नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
२०८२ जेष्ठ २९ गते, बिहीबार
‘एयर इन्डिया’को विमान दुर्घटना
२०८२ जेष्ठ २९ गते, बिहीबार
आजको मौसमः केही स्थानमा भारी वर्षा हुने
२०८२ जेष्ठ २९ गते, बिहीबार