नेकपा एमाले गण्डकी प्रदेश उपाध्यक्षमा रेग्मी

स्याङ्जा,२६ मङ्सिर– नेकपा एमालेको गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा र उपाध्यक्षमा मोहन रेग्मी चयन हुनु भएको छ ।

स्याङ्जा क्षेत्र नम्बर २ प्रदेश सभा क बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेग्मी एमाले नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुदा गण्डकी प्रदेशसभा विद्यायन समितिको सभापति समेत हुनुहुन्थ्यो । त्यसैगरी प्रदेश सचिवमा धनञ्जय दवाडी, सहसचिवमा रश्मी आचार्य र मञ्जु अधिकारी चयन हुनुएको छ ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal